दुर्घटनामा ३० जनाको मृत्यु

एजेन्सी, पुस २५

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएका सडक दुर्घटनाहरुमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ३० भन्दा बढीको मृत्यु भएको प्रहरी अधिकृत हसान इकबाल पाकिस्तानी प्रहरीलाई उदृत गर्दै रोयटर्सले लेखेको छ।

सोमबार बिहान पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किएको थियो। दुर्घटनाप्रति प्रधानमन्त्री नवाज सरिफले गहिरो दुख व्यक्तगरेको छ। उनले बस दुर्घटनामा परि घाइते हुनेको उपचार राम्रोसँग गर्न निर्देशन दिएका छन्।

प्रतिक्रियाहरु