Home » देश » पर्वतको बाम गठबन्धनलाई जिताउँन आयो यस्तो गीत (भिडियोसहित)

पर्वतको बाम गठबन्धनलाई जिताउँन आयो यस्तो गीत (भिडियोसहित)

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, कार्तिक १९

पर्वतका बामपन्थी उम्मेदवारलाई जिताउन पर्वतका कलाकारले गीत नै सार्वजनिक गरेका छन् ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेलीको शब्द, विष्णु खत्री र देवी घर्तीको स्वरमा पर्वतका प्रतिनिधसभा उमेदवार तथा युवा नेता पदम गिरी बारे बढी चर्चा गरिएको गीत सार्वजनिक भएको हो।

गीतमा बाम गठबन्धनलाई जिताउँदा पर्वतको  हित हुने जनाइएको छ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया