Home » शिक्षा » परीक्षाफल प्रकाशित, तपाईको नतिजा हेर्नुहोस्

परीक्षाफल प्रकाशित, तपाईको नतिजा हेर्नुहोस्

Share on Facebook0Share on Google+0Tweet about this on Twitter2Share on LinkedIn0

काठमाडौँ, मंसिर १५
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ/फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ ।

साथै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter2Share on LinkedIn0

प्रतिक्रिया