Home » जिल्ला » प्रदेश सभा भोजपुर (ख) मा शेरधनले लिए अग्रता

प्रदेश सभा भोजपुर (ख) मा शेरधनले लिए अग्रता

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

भोजपुर मंसिर २१
भोजपुरमा प्रदेश सभा क्षेत्र न २ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईले अग्रता लिएका छन् ।

८ सय मत गन्दा शेरधनले ४६७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका गोबिन्दबहादुर कार्कीले २७१ मत प्राप्त गरेका छन् ।

यहाँ ३१ हजार मत खसेको छ । यहाँ ५५ हजार चार सय ४२ मतदाता थिए ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया