Home » शिक्षा » परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौँ, पुस १८
त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

परीक्षाफल wwww.edusanjal.com  मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी तथा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिनेछ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया