Home » स्वास्थ्य » तपाईको कपाल फुल्छ ? यसो गर्नुहोस्

तपाईको कपाल फुल्छ ? यसो गर्नुहोस्

Share on Facebook71Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, माघ २२
यदि तपाई कपाल फूलेर चिन्तित हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् । कपाल फुल्ने समस्याबाट मुक्त पाउन घरेलु विधि अपनाए पुग्छ । साथै कपाल पनि आकर्षक हुन्छ ।

यस्तो छ विधि
एक चम्चा कागतीको रस, एक कप दही, दुई चम्चा मेहन्दी र एक चम्चा चियापत्तीको मिश्रण गर्नुहोस् । त्यसपछि यसलाई कपालमा मालिस गर्नुहोस् र दुई घण्टापछि धुनुहोस् । त्यसपछि कपाल कालो हुनुका साथै चम्किलोपन पनि आउँछ ।

 

 

Share on Facebook71Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया