Home » स्वास्थ्य » शरीरका यी तीन अंगले खोल्छ महिलाको पूरै राज

शरीरका यी तीन अंगले खोल्छ महिलाको पूरै राज

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

एजेन्सी
एउटा भनाई छ महिलाको चरित्र भगवानलाई पनि थाहा हुँदैन । तर, महिलाको चरित्र थाहा पाउन धेरै समय लाग्दैन । उनीहरुको सबै राज शरीरका तीन अंगबाट पत्ता लाग्छ । यदि तपाई पनि कुनै महिलाका बारेमा जान्न चाहनुहुन्छ भने उनका तीन अंगलाई ध्यान दिएर हेर्नुहोस् ।

ओठ


महिलाको अनुहारमा सबैभन्दा आकर्षक अंग मानिन्छ ओठ । कुनै पनि महिलाको स्वभाव र व्यक्तित्व थाहा पाउन ओठबाट धेरै कुरा थाहा पाउन सकिन्छ । जस्तो रातो, पातलो र राम्रो ओठ भएकी महिला सेक्सी र पतिको माया पाउने गर्छन् ।

यस्तो खालकी महिलाको बैबाहिक जीवन राम्रो हुन्छ । यदि जुन महिलाको तल्लो ओठ मोटो र कालो हुन्छ त्यो महिलाको पतिसंगको सम्बन्ध खासै राम्रो हुँदैन । सम्बन्ध समेत टुट्न सक्ने सम्भावना हुन्छ ।

चिउँडोमा डिम्पल


यस्ती महिला जसको चिउडोमा डिम्पल हुन्छ, त्यो महिला मिजासिली र वफादार मानिन्छ । यस्ती खालकी महिलाको स्वभाव दयालु पनि हुन्छिन् । जुन महिलाको चिउँडो गोलो हुन्छ उनी भाग्यमानी हुन्छिन् ।

आँखी भौं


व्यवस्थित धनुष आकार जस्तै आँखी भौं भएकी महिला सुन्दर हुनुका साथै चरित्रवान स्त्रीका रुपमा हुन्छिन् । जबकि यसको विपरीत सिधा लामो र मोटा टुटेका आँखी भौं राम्रो मानिदैन ।

जुन महिलाको नाकमाथिको आँखी भौं मिल्छन् भने उसलाई पतिसंगको सम्बन्ध लामो समयसम्म रहँदैन । यसलाई विधुवापनको संकेत मान्छन् ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया