Home » आर्थिक » सुनको मूल्य थप घट्यो

सुनको मूल्य थप घट्यो

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, फागुन २९
बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो मात्रै पनि सुन तोलामा एक सय रुपैयाँ घटेर ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ४५ रुपैयाँ नै छ । हिजो चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया