Home » जिल्ला » प्रहरी प्रमुख बिसीको बिदाई

प्रहरी प्रमुख बिसीको बिदाई

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

उर्लाबारी, जेठ २

उर्लाबारी नगरपालिकाले मोरङका प्रहरी प्रमुख अरुणकुमार बिसीको आज बिदाई गरेको छ । भर्खरै मात्र एसएसपीमा बढुवा भई सरुवा हुनु भएका बिसीलाई एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले बिदाई गरेको हो ।

कार्यक्रमका सभापति एवम् नगरपालिकाका मेयर खड्ग फागो, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीहरुले जिल्ला प्रहरी प्रमुख बिसीलाई बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा बोल्दै मेयर फागोले जिल्ला रहुञ्जेल प्रमुख बिसीले शान्ती सुरक्षामा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया