Home » मनोरन्जन » अशोक दर्जी मलेसिया जाने भए (भिडियो सहित)

अशोक दर्जी मलेसिया जाने भए (भिडियो सहित)

Share on Facebook952Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

आउँदो जून १५ देखि १७ सम्मको कार्यक्रममा सहभागीता जनाउन चर्चित बाल गायक अशोक दर्जी मलेसिया जाने भएका छन् ।
अशोक पहिलो विदेश भ्रमणका क्रममा उनी मलेसिया जान लागेका हुन् । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् ।
भिडियो हेर्नुहोस् :

Share on Facebook952Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया