Home » मनोरन्जन » खुल्यो महिलाको यौन सन्तुष्टिको राज, अध्ययनबाट पत्ता लाग्यो नयाँ तथ्य

खुल्यो महिलाको यौन सन्तुष्टिको राज, अध्ययनबाट पत्ता लाग्यो नयाँ तथ्य

Share on Facebook82Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

यौन क्रियाकलापमा एक पटक सहभागी हुँदा दुई प्रतिशत महिला लगातार २० पटक चरम सुख प्राप्त भएपछि मात्रै सन्तुष्ट हुने गरेको तथ्य सार्वजनिक भएको छ । यसको खुलासा हालै ब्रिटिश अखबार मिररले गरेको हो ।

रिपोर्टअनुसार आठ प्रतिशत महिला लगातार १० पटक चरम सुख प्राप्त गरेपछि सन्तुष्ट हुने गरेका छन् । सेक्सुअल विशेषज्ञ डा. डेल्विन र डा. क्रिस्टीनी वेबरले अनलाइन सभेमार्फत यस्तो तथ्य बाहिर ल्याएकी हुन् ।

यस अध्ययनमा २० देखि २८ वर्षसम्मका कुल १ हजार २५० महिलाहरुलाई सामेल गराइएको थियो । सर्भेबाट महिलाहरुले यौन क्रियाकलापका क्रममा कम पटक मात्रै चरम सुख पुग्ने गरेकोसमेत खुलाएका छन् ।

एक अर्को अध्ययनमा ७० प्रतिशत महिलाहरुले यौन क्रियाकलापका क्रममा चरम सुख प्राप्त हुने गरेको बताएका छन् ।

Share on Facebook82Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया