Home » मनोरन्जन » अशोक दर्जी भन्छन् : टंक सरले मलाई ठुलो गायक बनाउनुहुन्छ (भिडियो सहित )

अशोक दर्जी भन्छन् : टंक सरले मलाई ठुलो गायक बनाउनुहुन्छ (भिडियो सहित )

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

झापाको दमकका ११ बर्षे अशोक दर्जी भाइरल बने । गायकीशैलीका कारण भाइरल बनेका अशोक दुबई र मलेसियाको सांगितिक कार्यक्रममा पुगे । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा अशोकको लोकप्रियता बढ्दो छ । अशोक दर्जी भन्छन् : टंक सरले मलाई ठुलो गायक बनाउनुहुन्छ । हेर्नुहोस् भिडियो :

 

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया