Home » आर्थिक » सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो आज ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो आज ?

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, असार २७
नेपाली बजारमा आज भने सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया