Home » मनोरन्जन » हेमन्ताले नचाइन् छमछमी (भिडियोसहित)

हेमन्ताले नचाइन् छमछमी (भिडियोसहित)

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

धनगढी, असार २८
गायिका हेमन्ता शर्माले तीज गीजको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गायिका शर्माले आफ्नो अर्को तीज गीत सार्वजनिक गरिन् ।

आफ्नै शब्द रहेको गीतमा हेमन्ताको आफ्नै लय छ । भीम बिष्ट (अछामी रेखा)ले निर्देशन गरेको भिडियोमा हेमन्ता आफूले अभिनय गरेकी छन् ।

 

 

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया