Home » आर्थिक » सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्

सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

काठमाडौं, असार २९
नेपाली बजारमा आज सुनचाँदीको आज यथावत छ । आज सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share on Facebook0Share on Google+0Tweet about this on Twitter0Share on LinkedIn0

प्रतिक्रिया