शिर्ष नेताहरुले यसरी गरे मतदान (हेर्नुहोस् फोटो फिचर)


 


काठमाडौं, मंसिर २१
दोस्रो चरण अन्र्तगतको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आज बिहान सात बजेदेखि भइरहेको छ ।

४५ जिल्लामा भइरहेको यो निर्वाचनमा अधिकांश शिर्ष नेता रहेका छन् । उनिहरुले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन, एमाले महासचिव इश्वर पोखरेलले काठमाडौं ५ बाट मतदान गरेका छन् ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ, कमल थापाले मकवानपुर, प्रकाशमानसिंहले काठमाडौंबाट मतदान गरेका छन् ।
हेर्नुहोस् थप फोटो

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्