लाखौं कोशिस गर्दा पनि चुरोटको लत छोड्न सक्नुहुन्न ? यसो गर्नुहोस्


 


काठमाडौं, फागुन ३०
लाखौं कोशिसका बावजूद पनि यदि चुरोटको लत छोड्न सक्नुहुन्न भने एक नयाँ तरिका अपनाउन पनि सकिन्छ ।

चुरोटको सेवनका कारण क्यान्सर, हृदयघात, अल्सर, ओस्टिओपोरोसिस, स्ट्रोक र एम्फीजिमा जस्ता रोगको सिकार भइने हुनाले सकेसम्म यसको तल छोड्नु नै पर्छ ।

चुरोटमा हुने निकोटिनका कारण यसको लत छोड्न धेरै मस्किल पर्छ । लत छोड्नुका साथै शरीरमा रहेको विशाक्त तत्वलाई पनि प्राकृतिक तरिकाले निकाल्न सकिन्छ ।

यसको लत हल्दी र अदुवाको प्रयोगले नै छुटाउन मदत गर्छ । यसको प्रयोगले शरीर भित्रको विशाक्त तत्व पनि निकाल्न मदत गर्छ ।
अदुवामा यस्तो शक्ति हुन्छ जसले क्यान्सररोधी तत्वहरु पाइन्छ । प्याजमा पनि एन्टी–इन्फ्लेमेट्री गुण भरपूर मात्रामा पाइन्छ ।

कसरी गर्ने प्रयोग ?
हल्दी–अदुवाको मिश्रण बनाउनका लागि सबैभन्दा पहिले एक अदुवाको सानो टुक्रासंगै ४०० ग्राम काटेको प्याज, दुई चम्चा हल्दी, एक लिटर पानी र थोरै महको पनि चाहिन्छ ।

सबैभन्दा पहिले पानीमा अदुवा र प्याजलाई एक साथ उमाल्नुहोस्। सानो आगामो उमाल्ने गर्नुहोस् ।

दिनमा दुई पटक वा जब चुरोट पिउनुहुन्छ त्यसबेला यसको प्रयोग गर्नुहोस् । यसले तपाईको शरीरमा भएको विषाक्त तत्वलाई सफा गर्छ भने चुरोटबाट भएको तमाम दुष्प्रभावबाट बचाउने गर्छ ।

नोटः चुरोट सेवनको लत छोड्नका लागि डाक्टरको परामर्श पनि जरुरी लिनुहोस् ।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्