गौशालाको होटलमा गोली चल्यो, गणेश लामा पक्राउ



काठमाडौं, फागुन ३०
काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । घटनालगत्तै पुगेको प्रहरी टोली होटलबाट पेस्तो र ६ राउण्ड गोलीसहित गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ ।

यद्यपि, गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाएको छैन । प्रहरीले भने लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
© 2018 Deshko News