बोक्सीको आरोपमा किशोरी कुटिएकोबारे गीतमार्फत निलमणीको तिखो प्रहार (भिडियोसहित)


 


काठमाडौं, चैत १
कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा किशोरी निर्घात कुटिएपछि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यसको विरोध भइरहेको छ ।
सामाजिक सञ्चालमा विरोधपूर्ण अभिव्यक्तिले रंगिएकाका छन् ।

दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएका छन् । यस्तैमा एक जना गायक निलमणी भण्डारीले गीतमार्फत सामाजिक विकृतिप्रति तिखो प्रहार गरेका छन् ।

उनले देशका न्याय नै नपाउनेस्थित र अधिकारकर्मीको कामप्रति व्यंग्य गरेका छन् । उनको गीत अहिले भाइरल भइरहेको छ ।

हेर्नुहोस् भिडियो…

 

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्