दीपकराज जोशीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी, पेशी पनि तोके


 


काठमाडौं, चैत १
अन्योलका बीच वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशले जिम्मेवारी सम्हालेका छन् ।

न्याय परिषद सचिवालयले बुधबारमात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र थमाएपछि जोशीले कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हालेका हुन् ।

पराजुलीले वैधानिक प्रधानन्यायाधीश आफैं भएको दावी गरे पनि पत्र अनुसार सर्वोच्च प्रशासनले जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिइसकेको छ । जिम्मेवारी सम्हालेपछि जोशीले पेशी पनि तोकेका छन् ।

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्