सलमानको रेस-३ ले कमायो रिलिजपूर्व नै करोड रुपैयाँ


 


मुंबई, चैत ११
बलिउडका टाइगर भनिने सलमान खानको रिलिजको तयारीमा रहेको फिल्म रेस-३ को चर्चा अहिले व्यापक छ ।

उनको फिल्म र लुक्सको चर्चा बढी छ । यो फिल्म वर्षकै सबैभन्दा बढी ब्लकबस्टर साबित हुन सक्ने अनुमानसमेत गरिएको छ । प्रोडक्शनकैक्रममा रहेको यस फिल्मले रिलिज हुनु अगावै कराडौं रुपैयाँ संकलन गरिसकेको छ ।

फिल्मको स्याटेलाइट राइट्स १५० करोमा विक्री भएको छ । सलमानको फिल्म भएकै कारण यसको राइट्स महंगोमा विक्री भएको हो ।

प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्