सलमान खानलाई पाँच वर्षको जेल सजाय, यस्तो छ २० वर्ष अघिको भिडियो


 


काठमाडौं, चैत २२
भारतीय अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजाय र १० हजार रुपैयाँ जरिवाना सुुनाइएको छ ।

जोधपुरको अदालतले सालमानले २० वर्ष पहिले कालो हरिण शिकार कालो हरिण शिकारको आरोपमा दोषी ठहर गर्दै जेल सजाय र जरिवाना सुनाएको हो । यसैबीच उनको २० वर्ष पूरानो भिडियो सार्वजनिक भएको छ ।

जुन भिडियोमा सलमान खान वन विभागको कार्यालयमा देखिएका छन् । उनको बयान लिने काम भइरहेको देखिन्छ ।

२० वर्ष अघिको भिडियो…

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्