ओली र मोदीबीचको गोप्य वार्तामा के भयो ?


 


नयाँ दिल्ली, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गोप्य भेटवार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुग्नुभएको थियो ।

ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स जानुभएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग गोप्य भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

 

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्