बिहे गरेको पाँच दिनपछि खुल्यो दुलाहाको रहस्य, तर दुलहीले छुटिन मानिन्


 


 

एजेन्सी
भारतको उत्तरप्रदेशको आगरामा एक केटीले केटा बनेर केटीसंगै बिहे गरेकी छन् । जुन कुरो बिहे सम्पन्न भएपछि मात्रै थाहा भयो । रहस्य खुलेपछि केटीका आफन्तले विरोध जनाएपनि दुबै केटीले संगै बस्ने अडान राखेका छन् ।

यो घटना १६ अप्रिलको हो । बौद्ध धर्मअनुसार विहे ती दुई युवतीबीच यसअघि प्रेम सम्बन्ध रहेको पाइएको छ । दुबैजनाले एकै साथ मर्ने र बाँच्ने कसम खाएका थिए ।

यसै कारण उनीहरुले यसरी बिहे गर्ने उपायँ रहेका थिए । बिहेका बेला दुलाह बनेकी केहीले आफ्नो तर्फबाट भाडा आफन्तहरुलाई ल्याएकी थिइन् । भनेअनुसारको काम गर्न अह्राएकी थिइन् ।

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्