यी पाँच क्रिकेटर, जसले अाफ्नै भार्इ र साथीका श्रीमतीलाई ताके


 


नयाँदिल्ली

चर्चित क्रिकेटरका रोचक विहे भएका छन् । कसैले आफ्नै भाउजुसंग विहे गरेका छन् भने कसैले साथीको श्रीमतीलाई ताकेका छन् । हेरौं क्रिकेटरका रोचक विहेः

 

विरेन्द्र सहभाग


बिरेन्द्र सहभागले आफ्नै दाईको श्रीमती अर्थात भाउजु आरतीसंग विहे गरेका छन् । यसको खुलासा आरतीकी बहिनीले नै गरेकी छन् । सन २००२ सहभागले जिस्किदै आरतीलाई ‘पर्पोज’ गरे । जुन कुरालाई साँच्चिकै सम्झेर आरतीले सहभागको ‘पर्पोज’ स्विकार गरिन् । यसको खुलासा सहभागले स्वयम पनि गरेका थिए । त्यसको तीन वर्षपछि यो जोडीले साँच्चीकै विहे गरे । अहिले यो जोडीका दुई छोरा छन् ।

मुरली विजय


मुरली विजय तेस्रो पटक बाबु बनिसकेका छन् । उनको लभस्टोरी रमाइलो छ । जुन धेरै चर्चाको विषय पनि बन्यो । उनले आफ्नै साथी दिनेश कार्तिकको श्रीमतीसंग विहे गरे ।

उपुल थरंगा


निलांका थरंगा भन्दा पहिले श्रीलंकाका क्रिकेटर तिलकरत्ने दिलशानकी श्रीमती हुन् । थरंगा र निलांकाबीचको बढ्दो सम्बन्धका कारण दिलशान र निलांकाबीच सम्बन्ध चिसियो । पछि गएर दिलशानले निलांकासंग सम्बन्ध विच्छेद गरे ।

सईद अनवर


सईद अनवरले लुबनासंग विहे गरेका छन् । यसअघि लुवाना पाकिस्तानी क्रिकेटरको नजिक थिइन् । उनी पेशेवर डाक्टर हुन् ।

शाहिद अफरीदी


शाहिदले नादियासंग विहे गरे । नादियाभन्दा अगाडि शाहिदको बिहे अर्कैसंग गर्न खोजेका थिए । नादिया उनका मामाकी छोरी हुन् ।

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्