विहान दैनिक पाँच मिनेट मात्रै लामो श्वास लिनुहोस्, यी रोग हुनेछन् चट्


 


काठमाडौं, असार २२
विवित प्राणीका लागि श्वासप्रश्वास नियमित प्रक्रिया हो । यो गर्न कुनै उर्जा खर्चिनुपर्ने हुँदैन । यही श्वासप्रश्वासलाई हामीले दैनिक विहान पाँच मिनेट जति लामो श्वास लिँदा कैयौं दिर्घ रोगहरु निको हुन्छन् ।

केही फाइदा यस प्रकार छन्ः
दिमाग शान्तः तनावमुक्त हुन गहिरो श्वास लियो भने अक्सिजनको आपूर्ति बढाउँछ भने चिन्ता कम गर्छ । शरीमा अक्सिजनको मात्रा बढ्यो भने आनन्द र प्रफुल्लित पनि बनाउँछ ।

शरीरको बिकार फाल्छ : शरीरको नकारात्मक चिज फाल्न श्वासप्रश्वास लाभदायी हुन्छ । गहिरो श्वासले मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

अन्य अंगलाई सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ । जसले गर्दा शरीर फुर्तिलो हुन जान्छ र शक्ति प्रदान गर्छ ।

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्