धनगढीबाट देखियो सूर्यको रोमाञ्जक दृष्य (तस्बीरसहित)



काठमाडौं, साउन १
धनगढीबाट आकाशमा आज दिउसो सूर्यको रोमाञ्चक दृष्य देखिएको छ । मध्यान्हदेखि सूर्यको वरिपरि इन्द्रेणी रंगको घेरा परेको छ ।

केही छिनपछि आधा बादलले पनि छेकेको छ । यो दृष्य देखिएपछि यस क्षेत्रका बासिन्दाले रमाइलो मानेर हेरिरहेका छन् । तर, यसबारे यहाँ कसैलाई पनि थाहा भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
© 2018 Deshko News