धनगढीबाट देखियो सूर्यको रोमाञ्जक दृष्य (तस्बीरसहित)


 


काठमाडौं, साउन १
धनगढीबाट आकाशमा आज दिउसो सूर्यको रोमाञ्चक दृष्य देखिएको छ । मध्यान्हदेखि सूर्यको वरिपरि इन्द्रेणी रंगको घेरा परेको छ ।

केही छिनपछि आधा बादलले पनि छेकेको छ । यो दृष्य देखिएपछि यस क्षेत्रका बासिन्दाले रमाइलो मानेर हेरिरहेका छन् । तर, यसबारे यहाँ कसैलाई पनि थाहा भएको छैन ।

 

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्