नायिका प्रियंका कार्कीको हट भिडियो पोर्न साइटमा भेटियो, सर्बत्र आलोचना


 


काठमाडौ, साउन १४
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्कीको हट भिडियो चर्चित पोन साईट ‘पोर्न हव’मा भेटिएकोछ । उक्त साईटमा उनी नायक प्रमोद अग्रहरीसंग रोमान्स गरिरहेको देखिन्छ ।

जुन भिडियो केहीदिन अघि रिलिज भएको फिल्म कथा काठमाडौंमा समावेश गीतको हो । फिल्मको गीतमा भएको रोमान्स भागलाई काटेर भिडियो पोर्न साइटमा अपलोड गरिएको छ ।

यसले गर्दा अहिले नायिका कार्कीको सर्बत्र आलोचना भइरहेको छ । भर्खरै मात्र प्रेमी नायक आयुष्मान देशराजसंग ‘इङ्गेजमेन्ट’ गरेकी उनी तनावमा छिन् ।

गीतमा काठमाडौंका होटेल रेस्टुेन्टमा युवायुवती बिच हुने गरेका अन्तरंग सम्बन्धलाई पर्दामा प्रस्ट्याउने प्रयास गरिएको थियो ।

प्रकाशित मिति: १४ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्