सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, साउन २३
बजारमा आज पनि सुनको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी एक सातादेखि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्