सुनको मूल्य बढ्यो, कति पुग्यो ? हेर्नुहोस्


 


काठमाडौं, साउन २५
नेपाली बजारमामा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा थप एक सय रुपैयाँ बढ्दै प्रतितोला ५६ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य एक साता अघिदेखि स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्