हेल्मेटसमेत नक्कली ! सडक यात्रा थप असुरक्षित


 


काठमाडौं, साउन २८
दुईपाङ्ग्रे सवारीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली गरेको पाइएको छ । जसले गर्दा सडक यात्रा थप असुरक्षित बनेको छ ।
नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । कारोबारमा खबर छ ।

यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको छ ।

गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्