नेपाल प्रहरीका २७ जना एसएसपीको एकैसाथ सरुवा (सूचीसहित)


 


काठमाडौं, साउन ३१
नेपाल प्रहरीका २७ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकैसाथ सरुवा गरिएको छ ।

गृहमन्त्रालयले जनपद प्रहरी समूहतर्फ एसएसपी सरुवा गर्न दिएको निवेदन निर्देशनअनुसार प्रहरीप्रधान कार्यालयले ठूलो मात्रामा एसएसपीको सरुवा गरेको हो ।

सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्