नेपाल प्रहरीका चार डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


 


काठमाडौं, साउन ३१
नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ ।

गृहमन्त्रालयले बुुधबार पठाएकाको पत्रअनुसार प्रहरी प्रधानकार्यालयले चार जना डीआर्ईजीको सुरुवा गरेको हो ।

हेर्नुहोस् सूची

 

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्