खेलकुद

आईपीएल : हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेलमा कीर्तिमानै कीर्तिमान

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदरावादले दिएको २ सय ७८

विश्वकप छनोट : बहराइनसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा पनि बहराइनसँग नेपाल पराजित भएको छ । बहराइनको राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा बहराइनसँग नेपाल दोस्रो खेलमा ३-० ले पराजित भएको हो ।

आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो

काठमाडौ १३ चैत स् आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले

कोशी प्रदेशका १४ जना अन्तर्राष्ट्रिय खेलाडी पुरस्कृत

धनकुटा, १३ चैत । कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रशिक्षक तथा खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री

आयरल्यान्ड वल्भ्सविरुद्धको टि२० सिरिज नेपालले जित्यो

काठमाडौं, चैत १३ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टि२० सिरिज २-० ले जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ७१ रनको जित दर्ता गर्दै

नेपालले दियो आयरल्यान्ड वल्भ्सलाई विशाल लक्ष्य

काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सलाई दोस्रो टि२० खेलमा १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २०

विश्वकप छनोट फुटबल : नेपालले बहराइनसँग खेल्दै

काठमाडौँ, चैत १३ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै, टीममा दुई परिवर्तन

काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । नेपालले पछिल्लो खेलमा ६

आज आयरल्यान्ड ‘ए’सँग दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग नेपालले आज दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजे शुरू हुनेछ । दुई खेलको सिरिजमा नेपाल

आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुको जित, पञ्जाब ४ विकेटले पराजित

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिगमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । यस