देश

भीरबाट लडेर एक युवकको मृत्यु

बैतडी, जेठ २२ । बैतडीको मेलौलीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–५ स्थित अर्जुन अदल्ले भीरबाट खसेर पञ्चेश्वर गाउँपालिका–५ का शङ्करदत्त कलौनीका १९ वर्षीय छोरा

रक्सीको नशामा आफ्नै घरमा आगो लगाउने पक्राउ

धनगढी, जेठ २२ । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्‍याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ । मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी

जहाजभित्र भिडिओ बनाएपछि बुद्ध एयरका पाइलटलाई कारबाही

काठमाडौं, जेठ २२ । जहाजभित्र भीडीओ बनाएपछि बुद्द एयरका एक पाइलट कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्मका लागि पाइलटलाई कारबाही गरेको जनाएको छ ।

अब प्रचण्डलाई बोकेर हिँड्न सकिँदैन : घिमिरे

काठमाडौं, जेठ २२ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोकेर हिँड्न नसकिने बताएका छन् । प्रधानमन्त्रीको भर्खरै भएको भारत भ्रमणलाई लिएर उनले अब प्रचण्डलाई प्रधानमन्त्रीका

एमालेका जनवर्गीय संगठनहरुद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, जेठ २२ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको जनवर्गीय संगठनहरुले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । पछिल्ला सार्वजनिक महत्व र समसामयिक विषयमा सरकारमाथि दबाब दिँदै एमालेनिकट युवा, विद्यार्थी, महिला संगठनले

नेपाली जमिनलाई प्रधानमन्त्रीले विवादास्पद बनाउन खोजे : ओली

काठमाडौं, जेठ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले भारत

विद्यालयबाट घर फर्किएका बालक ३ दिनदेखि बेपत्ता

उदयपुर, जेठ २२ । उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका

नागरिकता विधेयक प्रमाणीकरणमा सर्वोच्चले रोक लगाएपछि वीरगंजमा प्रदर्शन

वीरगंज, जेठ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले रोक लगाएपछि वीरगंजमा प्रदर्शन गरिएको छ। नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा सोमवार वीरगंजमा युवाहरुले प्रदर्शन गरेका हुन्। युवाहरुले

कांग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा हुन्छ : गगन थापा

काठमाडौं, जेठ २२ । नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित

कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली

काठमाडौं, जेठ २२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर