प्रवास

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

काठमाडौं, चैत १ । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान ५ बजेतिर महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु

रोजगारीका लागि कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका

मलेसियाको डिटेन्स सेन्टरमा आप्रवासीमाथि चरम यातना, धेरै नेपाली पनि पीडित

काठमाडौं । मलेसियाको डिटेन्स सेन्टरमा रहेका नेपालीसहित अन्य आप्रवासीमाथि चरम यातना दिने गरेको पाइएको छ । ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गत वर्ष ४३ पूर्व बन्दीसँग गरेको अन्तर्वार्ताका आधारमा हिरासतमा

दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद

क्यानडामा सडक दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ, फागुन २ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र

रुसी सेनामा १५ हजार नेपाली भर्ना भएको दाबी

काठमाडौं । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनका अनुसार रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन

साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू

अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ

काठमाडौँ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो

साउदीमा एक सातामै १९ हजार कामदार पक्राउ

काठमाडौं । साउदीले राज्यभरका सबै क्षेत्रमा निरीक्षण छापा मार्दा एक साताभित्रै १९ हजारभन्दा बढी अवैध बसोबास गर्नेलाई पक्राउ गरेको छ । तीमध्ये ११ हजार ४ सय २७ जना रेसिडेन्सी कानुन