प्रवास

मलेसियाबाट १६ हजार नेपाली फिर्ता

दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ

मलेसियामा एक नेपाली युवाको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको मृत्यु भएको छ । सात वर्षअघि मलेसिया पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो

कतारमा हजारौं नेपालीको रोजगारी गुम्यो

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका

हङकङ बस्ने पिएन क्याम्पसका पूर्व विद्यार्थीले गरे लालबाबु पण्डितलाई सहयोग

पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डितको चुनावी खर्च जुटाउने विभिन्न देशमा अभियान नै चलेको छ। मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधीसभामा उम्मेदवार बनेका  पण्डितलाई स्वदेशमा मात्रै होइन बिदेशमा पनि ठुलै सहानुभूति

नेपाली चेलीले अमेरिकामा जितिन मिस इन्टरनेशनलको उपाधि

नेपाली चेलीले अमेरिकामा मिस इन्टरनेशनलको उपाधि जितेकी छन् ।अमेरिकाको ओक्लहोमा स्टेट युनिभर्सिटीमा आयोजित मिस्टर एण्ड मिस इन्टरनेशनल २०१७ प्रतियोगितामा नेपालकी रिया नायजुले मिस इन्टरनेशनलको उपाधि हात पारेकी हुन्

‘काम पाइने लोभमा दक्षिण अफ्रिका जनानू’

मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण

कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल तोक्यो

नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो

साउदी अरेबियाले दक्ष कामदार नलिने !

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निर्णय त्यहाँको सरकारले

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी

कतारमा ठगिएका पाँच नेपालीको उद्धार, को–को छन् ?

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी