Home » Author Archives: Ashok Poudel

Author Archives: Ashok Poudel

कति छ आज सुनको भाउ ?

काठमाण्डौ, फाल्गुन ११ आज सुनको भाउमा कुनै घटबढ भएको छैन । सुन आज तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि तोलाको ५५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउमा पनि कुनै परिवर्तन आएको छैन । चाँदी आज पनि तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More »

मोर्चाको तराई बन्दका कारण जनजीवन कष्टकर

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन्

Read More »

संशोधन प्रक्रिया अघि बढ्न दिने, नदिनेबारे निर्णय गर्न एमालेको बैठक बस्दै

संसदमा संविधान संशोधन प्रस्ताव विधेयक अघि बढाउन दिने नदिनेबारे एमालेले बुधबार निर्णय गर्दैछ । बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि विपक्षी नौ दलको बैठक बस्ने एमालेले जनाएको छ

Read More »

दुर्घट्नामा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको ना ४ ख ५२५४ नम्बरको बसले गोरु गाडालाई ठक्कर...

Read More »

संशोधन प्रक्रिया अघि बढाउने सरकारको तयारी

सरकारले संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया बुधबारदेखि संसदमा अघि बढाउने भएको छ । संशोधन विधेयकमा दलहरुबिच सहमति नभएपनि सरकारले असहमतिकैबिच प्रक्रिया अघि बढाउने तयारी गरेको हो...

Read More »

स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन बन्द

फागुन १०, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन रोकिएको छ । निर्वाचन आयोगले प्रत्येक जिल्लाको निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालबाट नियमित रुपमा संकलन गर्र्दै आएको थियो । सोमबार सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँग नयाँ मतदाता संकलनको काम रोकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए । हालै संसदबाट पारित भएको मतदाता ...

Read More »