Home » Author Archives: DeshkoNews

Author Archives: DeshkoNews

म्यानपावर व्यवसायीहरुले कसरी फुत्काए टिकट ? पढ्नुहोस, टिकट पाउनेहरुका काण्डै काण्ड

एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै जेलजीवन बिताएका नरेश खरेलजस्ता पुराना वामपन्थी राजनीतिक व्यक्तित्वलाई बेवास्ता गरी एमालेले अनेक धन्दा गरी पैसावाल बनेका एलपीलाई प्रत्यक्षको टिकट दिने तयारी गरेको हो ।

Read More »

विवाद पछिको एउटा एपिसोड पनि हरेका छैनन् सुनिलले

काठमाडौं, बैशाख १७ कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवाद सुरु भएको करिव एक महिना वितिसकेको छ । हालसम्म दुवै कलाकार एकअर्कासंग संगै देखा परेका छैनन् । हल्लैहल्लाको भरमा चर्किदै गएको र अन्त्यहिन विवाद पछि हालै सुनिलले शो को विषयलाई लिएर मुख खोलेका छन् । सुनिलले द कपिल शर्मा शो छोडेपछि आफुले कपिलको एउटा पनि एपिसोड नहेरेको बताएका छन् । ...

Read More »

बाहुबली-२ को पहिलो दिनको कमाइ सार्वजनिक

काठमाडौं, बैशाख १७ एसएस राजमौलीको फिल्म ‘बाहुबली- २’ ले बलिउड बक्स अफिसमा हंगामा मच्चाएको छ। फिल्म व्यापार विशेषज्ञको अनुसार ‘बाहुबली-२’ ले पहिलो दिन नै १२१ करोड भारु कमाएको छ। फिल्म व्यापार विशेषज्ञ तरण आदर्शको अनुसार फिल्मको हिन्दी संस्करणले पहिलो दिन ४१ करोड र तेलुगु, तमिल र मलयालम संस्करणले कुल ८० करोड भारु कमाएको हो। ‘बाहुबली-२’ को हिन्दी संस्करण एक्लैले बलिउड फिल्महरुलाई ...

Read More »

सुनको भाउ बढ्यो

काठमाडौं, बैशाख १७ आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन आज सुन तोलामा २ सयले बढ्दा तोलाको ५४ हजार ९ सयमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि साताको अन्तिम दिन सुन तोलाको ५४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ...

Read More »

एमालेले आज चुनावी घोषणा पत्र जारी गर्दै

प्रमुख विपक्षी दलको रूपमा रहेको नेकपा (एमाले)ले आगामी स्थानीय तहको लागि पार्टीको चुनावी घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी मुख्य कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलनको आयोजना गरी घोषणा पत्र सार्वजनिक गर्न लागिएको हो

Read More »

सात वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन- ऊर्जामन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन । सिद्धार्थ उद्योग

Read More »