आर्थिक

सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

this is entry काठमाण्डौ, माघ ४ सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिएका छन  । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सुन बरामद भएको घटनालाई लिएर मन्त्री महराको चरित्र हत्या गर्ने ढङ्गले समाचार प्रकाशन भएकामा गम्भीर ध्यानाकर्षण ...

कति छ आज सुनको भाउ ?

this is entry काठमाण्डौ, माघ ४ सुनको मूल्य मंगलबार सामान्य बढेको छ। सोमबारदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ।जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई ‘फाइन गोल्ड’ र ९९ दशमलव ५० प्रतिशत शुद्धता रहेको सुनलाई ‘स्टाण्डर्ड गोल्ड’ भनी सुनचाँदी व्यवसायी महासंघले वर्गीकरण गरेको हो। यसअनुरुप आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ छ। जुन अघिल्लो ...

सुनको भाउ बढ्यो

this is entry काठमाडाैं, माघ २ आज सुनको भाउ बढेको छ । साताको अन्तिम दिन ५४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज साताको पहिलो दिन प्रतितोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला चाँदी ७ सय ९५ रूपैयाँमा किनबेच भइरहेको ...

किन बढ्दैछ दिनहुँ सुन तस्करी ?

this is entry काठमाडाैं, माघ २ पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेको छ। त्यसैका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढिरहेको हो। अन्नपूर्णपाेष्ट लेख्छ नगद राख्न जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छ्न्। सोही कारण भारतीय बजारमा सुनको माग बढेसँगै नेपाल हुँदै त्यहाँ सुन तस्करी बढ्न थालेको छ । ...

१५ किलो सुनसहित एक पक्राउ

this is entry काठमाडौँ, माघ १ प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट उक्त परिमाणको सुन बरामद गरेको हो । उक्त गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीको इन्जिन रहेको भागमा ब्याट्रीको फलामको ‘फल्स बटम’ ...

चार करोड विदेशी रुपैयाँसहित तीन चिनियाँ पक्राउ

this is entry काठमाडौँ, माघ १ प्रहरीले रु चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई लाख ६० हजार अमेरिकी डलर, ...

कति छ अाज सुनकाे मूल्य ?

this is entry काठमाडाैं, पुस २९ महिनाकाे अन्तिम तथा साताकाे अन्तिम दिन अाज सुनकाे मूल्यमा हिजाेकाे तुलनामा कुनै थपघट भएकाे छैन् । अाज पनि सुनकाे मूल्य प्रतिताेला ५४ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन । आज प्रतितोला चाँदी ७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ ।

निगमले पूर्वाधार करवापत असुल्ने शुल्क हटाउने

this is entry काठमाडौं, पुस २९ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ। पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले माघ १९ देखि सो शुल्क हटाउने भएको हो। निगमले पूर्वाधार विकासका लागि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलटर पाँच रुपैयाँ तथा हवाई इन्धनमा १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ पूर्वाधार शुल्क ...

सुन तस्करीमा संलग्न दुई अधिकृत पक्राउ

this is entry काठमाडौं, पुस २८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याईँदै गरिएको करिब ३३ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले विमानस्थल भन्सारमा कार्यरत २ जना अधिकृतलाई नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भन्सारका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई नियन्त्रणमा लिएको हो । सुन तस्करीको घटनाको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएकाले ढकाल र यादवलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान व्युरो ...

आज पनि बढ्यो सुनको भाउ

this is entry काठमाडौं, पुस २८ आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५४ हजार ६ सयमा कारेबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । सुनको भाउ केही सातादेखी लगातार उकालो लागिरहेको छ । त्यस्तै चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन । आज प्रतितोला चाँदी ...