खेलकुद

निलम्बनमा परेका ४ पदाधिकारीलाई पुनर्वहाली गर्न फिफाको निर्देशन

this is entry फिफाले एन्फाद्वारा निलम्बन गरिएका चार जना पदाधिकारीलाई पुनर्वहाली गर्न निर्देशन दिएको छ। उपाध्यक्षहरु कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकजविक्रम नेम्बाङलाई पुर्नवहाली गर्न फिफाले एन्फालाई निर्देशन दिएको हो। यस्तै आगामी २३ मे भित्र पुनर्वहाली गर्दै फिफाले एन्फाको अध्यक्ष चयन गर्न पनि निर्देशन पनि दिएको छ। झण्डै दुई दशक बढी एन्फामा अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० ...

फुटबल खेल्दाखेल्दै खेलमैदानमै खेलाडीकाे ज्यान गयाे

this is entry वैशाख २५ क्यामरुनका मिडफिल्डर प्याट्रिक एकेङगको निधन भएको छ । रोमानियन लिग अन्तर्गत शुक्रबार राति भिआइटोरलसँगको खेलको क्रममा डाइनामो बुकारेस्ट क्लबका मिडफिल्डर एकेङग ७० औं मिनेटमा मैदानमा लडेका थिए । उनलाई हृदयघात भएको हो । २६ वर्षका एकेङगलाई तत्कालै अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको दुई घण्टापछि उनको निधन भएको हो । क्यामरुनको फुटबल एसोसिएसनले एकेङगको निधन भएको पुष्टी गरेको ...

दिल्लीले शिर्ष स्थानको गुजरातलाई ८ विकेटले हरायो

this is entry वैशाख २२ऽ, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । दिल्लीले गुजरात लायन्सलाई ८ विकेटले हराएको हो । गुजरातले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य दिल्लीले १७ दशमलव २ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । दिल्लीका ऋषभ पन्तले ४० बलमा ६९ तथा क्विन्टन डी ककले ४५ बलमा ४६ रन बनाए ...

एट्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा

this is entry काठमाडौंः स्पेनिस क्लब एट्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बायर्न म्युनिखलाई समग्रमा २–२ गोलको बराबरी खेले पनि पनि अवे गोलका आधारमा एट्लेटिको फाइनलमा पुग्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा १–० को जित निकाल्न सफल एट्लेटिकोले बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा बुधबार बिहान भएको खेलमा २–१ ले पराजित भएपनि ...

आइपिएलमा आइतबार मुम्बई र पञ्जाव विजयी

this is entry बैशाख, २०- इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इण्डियन्स् विजयी भएको छ । पुनेमा भएको खेलमा मुम्बईले राइजिङ पुने सुपरजाइन्टस्लाई ८ विकेटले हराएको हो । राइजिङ पुने सुपरजाइन्ट्सले दिएको १ सय ६० रनको लक्ष्य मुम्बइले ९ बल बाँकी छँदा दुई विकेटको क्षतिमा पुरा गर्यो ।

भाेजपुरे चेली मिराले जितिन् रजत पदक

this is entry नेपालकी चर्चित अल्ट्रा धाविका मिरा राईले बेलायतमा शनिबार राती भएको थ्री पिक्स दौडमा रजत पदक जितेकी छिन। मिराले सिजनमा सुखद सुरुआत गर्ने क्रममा थ्री पिक्स ३७.४ किलोमिटरको अल्ट्रा म्याराथनमा दोस्रो स्थान हासिल गरेकी हुन्। पछिल्लो तीन वर्षमा मिराले विश्व स्तरका अल्ट्रा दौडमा कीर्तिमानी सफलता हासिल गरिसकेकी छिन।

अन्तर्राष्ट्रिय कराते जेठ पहिलाे सातादेखी

this is entry काठमाडौँ, वैशाख १८ दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ ६ गतेदेखि नेपालमा हुने भएको छ । नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीको आयोजनामा राजधानीमा हुने प्रतियोगितामा नेपालसहित छ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताको पुरुषतर्फ १५ र महिलामा १३ गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक नेपालबाट सर्वाधिक ४०० तथा पाकिस्तानबाट सबैभन्दा कम १० खेलाडीले ...

क्यान निलम्बनका कारण र अबको बाटो

this is entry सधैझैँ खाना खाएर बेडमा अराम गरेर बस्दै थिए । दिनभरी अफिसको काम र नेपाली क्रिकेट समर्थक सामाजको दर्ता परक्रियामा ब्यस्त भएकाले केहि थकान महसुस भैरहेको थियो समाचार र सामाजिक संजालको अपडेट लिन फेसबुक खोलेर हेरेको मात्र के थिए सुन्दै अपत्यारिलो लाग्ने खबर आइसीसीद्वारा नेपाल क्रिकेट संघ माथी प्रतिबन्ध भन्ने समाचार सिर्सक वालमा देखापर्यो।

नेपाल क्रिकेट संघ निलम्बनमा

this is entry काठमाडाैं, वैशाख १३ अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ। नेपाली क्रिकेटमा नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै दुवैमा सम्पन्न आइसिसि बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । आइसिसि विधानको २.९ को धारा उल्ङघन भएको आइसिसिले जनाएको छ। निलम्बन पश्चात क्यानले आइसिसिबाट प्रदान हुने कुनै पनि अनुदान पाउने छैन। यद्यपी नेपाली क्रिकेट टोलीले आइसिसिले गर्ने प्रतियोगितामा ...