Home » खेलकुद (page 35)

खेलकुद

आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालको दोस्रो हार

काठमाडौं, असोज २४ आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा पनि नेपालले हार व्यहोर्न परेको छ । नेपाललाई थाइल्याण्डले तीन विकेटले हराएको छ । सोमबार बिहान भएको खेलमा ७७ रनको लक्ष्य पाएको थाइल्याण्डले १८ दशमलव ४ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । थाइल्याण्डका लागि चानिदा स्टथिरुएङले नटआउट २३ तथा नाट्टाकान चान्तामले १३ रन बनाइन् । नेपालकी निर्मला ...

Read More »

मिराकाे सम्मानमा दाैड प्रतियाेगिता सम्पन्न

भाेजपुर, असाेज २२ अल्ट्रा धाविका मिरा राईको गाउँ सानोदुम्मामा दुम्मा मिनी ट्रेल रेस सम्पन्न भएको छ । विश्व चर्चित अल्ट्रा धावीका मिरा राईको सम्मान स्वरुप गत बर्षबाट सञ्चालन हुँदै आएका ट्रेल रेस प्रतियोगिताको दोश्रो संस्कारण शनिबार सम्पन्न भएको हो । अल्ट्रा धावीका मिरा राईले उद्घाटन गरेकाे प्रतियोगिता सानोदुम्मा मावि खेलमैदान बाट सुरु भएको थियाे । दौड वडा नं १ सुप्ला दीर्घे गडी, ...

Read More »

भाेजपुरकाे नेपालेडाँडामा फुटबल प्रतियाेगिता जारी

भोजपुर, असाेज १८ नेपालेडाँडा स्पोटिग क्लवको आयोजनामा जारी अन्तर गाबिस तथा क्लव स्तरीय खुल्ला पूरुष फुटबल प्रतियोगितामा आज पहिलो चरणका ६ खेल भएका छन । आजको खेलमा अरुण उपत्यका बाल क्लव चेवा जेड,नेपालेडाडा स्पोटिग क्लव ए, ताम्कु फुडबल क्लव ताम्कु,दिंला फुटबल क्लव दिंला,घले स्टार युथ क्लव कुलुग,र साकेला युथ क्लव नेपालेडाडा दोस्रा चरणमा प्रवेश गरेका छन । अरुण उपत्यका बाल ...

Read More »

ब्याडमिन्टन प्रतियोगिता हुँदै

संखुवासभा, असाेज १८ सदरमुकाम खाँदबारीमा जारी नरबहादुर बिष्णुमाया स्मृति प्रतिष्ठान जिल्ला स्तरीय डबल पुरुष ब्याडमिन्टन प्रतियोगिताको फाइनल भोली हुने भएको छ । भोलि हुने फाइनलको लागि मुनुहाग गुरुग, उल्लास बिसुकेको जोडि र मोहन कटुवाल अमर बिष्टको जोडि खेल्ने छन । गुरुग र बिसुकेले आज भएको सेमिफाइनलमा निराकार बज्राचार्य र रुद्रमणि श्रेष्ठ लाई हराउदै फाइलन यात्रा तय गरेका हुन भने कटुवाल ...

Read More »

विश्वकपकाे क्षेत्रीय छनाेट प्रतियाेगिताकाे लागि १४ सदस्यीय महिला टोली छानिए, काे काे परे छनाेटमा ?

काठमाडौं असोज १६ राष्ट्रिय खेलकुद परिषदले आगामी अक्टोबर ९ तारिखबाट हङकङमा हुन गइरहेको आइ सि सि महिला बिश्वकपको एशिया क्षेत्रीय छनोट प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलिको छनोट गरि आइ सि सि मा अनुमोदनको लागि सिफारिस गरेको छ।आइ सि सि बाट प्रमाणित भएपछि मात्र आधिकारिक हुने भन्दै छनोटमा परेका खेलाडीहरुको नाम सार्बजनिक गरिएको छैन। कप्तानको जिम्मेवारी पाएकि रुबिना ...

Read More »

राेनाल्डाेकाे प्लेन दुर्घटना

एजेन्सी, असाेज १४ रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना भएको हो। उक्त समयमा विमानमा रोनाल्डो भने थिएनन्। प्लेन दुर्घटना भएको बेलामा रोनाल्डो जर्मनीमा बोरूसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेलिरहेका थिए। १५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सोमबार अवतरणका क्रममा ल्याडिङ ...

Read More »

अष्ट्रेलियामा सन्दिपको राम्रो प्रदर्शन

काठमाडौं असोज ८ क्रिकेट अभ्यासका लागि सोमबार अष्ट्रेलिया पुगेका सन्दिप लामिछानेले डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । सन्दिपले शनिबार सिड्नी प्रिमियर क्रिकेटमा, क्लार्क कै क्लब वेष्टर्न सबअब्र्सबाट टेब्यु गरेका हुन् । वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटले हराएको थियो, जसमा सन्दिपले ८ ओभर बलिङ गर्दै १७ रन दिएर १ विकेट लिए । सन्दिपले आफ्नो दुइ ओभरमा नै पिचको स्थिति बुझेर पछिका ...

Read More »

थ्रीस्टार दोस्रो चरणमा

काठमाडौँ,  असोज ८ बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको गुवाहाटीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीटारले लिग चरणको दोस्रो खेलमा घरेलु क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको हो । थ्रीस्टारका लागि प्रतिस्थापन खेलाडी विजय गुरुङले खेलको अन्तिम समयमा ...

Read More »

फुटसलको उपाधि आरआर क्याम्पसलार्इ

काठमाडौँ, असाेज ८ अन्तर कलेज फुटसलको उपाधि रत्नराज्य (आरआर) क्याम्पसले जितेको छ । पवन प्रकृती कलेजलाई फाइनलमा ७-१ गोलले पराजित गर्दै आरआरले उपाधी जितेको हो । अखिल (क्रान्तिकारी)को आयोजनामा सम्पन्न प्रतियोगिताको विजयता टिमले ५१ हजार नगद पाएको छ । बानेश्वर फुटसल तथा रिक्रीएसन सेन्टरमा सम्पन्न प्रतियोगितामा दोस्रो भएको पवन प्रकृति कलेजले ३१ हजार जितेको छ भने विश्वभाषा क्याम्पसले तेस्रो हुँदै ...

Read More »

मिरा रार्इको उपचारका लागि सरकारकाे पाँच लाख सहयोग

काठमाडाैं, असाेज ६ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने निर्णय गरेकाे छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा उपचार गराइरहेकी छिन् । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा रार्इलार्इ बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सहयाेगकाे औपचारिक निर्णय गरेकाे हाे । राई गत वर्ष फ्रान्समा आयोजक सहित इटाली, ...

Read More »