Home » खेलकुद (page 5)

खेलकुद

प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा

८ बैसाख ,प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतले २नम्बर प्रदेशमाअन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा गरेका छन् । जनकपुरमा हिजोदेखि  सुरु भयको तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) उद्घाटनका क्रममा राष्ट्र खेलकुदको विकास प्रति उदासिन रहेको बताउँदै मुख्यमन्त्री राउतले अगामी दिनमा प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरे । धनुषा जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता मुख्यमन्त्रीले ...

Read More »

एपिएफ क्वार्टरफाइनलमा प्रवेश

इलाम, ७ वैशाख । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेका छ । एपिएफले शुक्रवार पाहुना टोली बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गरेको हो । एपिएफले शुरुआतमै पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लियो । खेल शुरु भएको १०औँ मिनेटमा नै एपिएफका स्ट्राइकर युवराज खड्काले गोल गर्दै खाता खोले ...

Read More »

आइपिएलमा गेलको छैटौ शतक

बैशाख ६,मोहाली–  जारी आइपिएल क्रिकेटमा क्रिस गेल पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। किंग्स इलाभेन पञ्जावका गेलले सनराइजर्स हैदरावाद विरुद्ध ५८ बलमा शतक प्रहार गरेका हुन्। खेलमा गेल १ सय ४ रनमा नटआउट रहे। उनले ६३ बल खेल्दा १ चौका र ११ छक्का प्रहार गरे। आइपिएलमा गेलको यो छैटौ शतक हो।

Read More »

उद्घाटन खेलमा आयोजक माइभ्याली विजयी

इलाम, ६ वैशाख : इलामको ठूलो टुंँडिखेलमा बिहिवारदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ । माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ । खेल शुरु भएको १९ आँैं मिनेटमा माइभ्यालीका मनीष थापाले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । पेनाल्टीमा माइभ्यालीका कप्तान सुवास राईले ५७ औँ ...

Read More »

उर्लाबारीको राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड

विराटनगर, ६ वैशाख । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधि उर्लाबारीको राधिका माविले जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा बिहिवार सम्पन्न प्रतियोगितामा उर्लाबारीको राधिका माविले ७ स्वर्ण, ४ राजत र ४ कास्य पदकका साथ प्रथम हुँदै नगद ५० हजार रुपैयाँका साथ रनिङ शिल्ड जितेको छ । इटहराको सरस्वती माविले ५ स्वर्ण, १ राजत र ३ ...

Read More »

इलाममा आजदेखी माईभ्याली गोल्डकप सुरु हुँदै

इलाम, ६ बैशाख । इलाममा बिहिवारदेखी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटवल प्रतियोगिता सुरु हुँदैछ । बिहिवार हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माईभ्याली फुटबल क्लब र कास्की –११ भिड्दैछन् । वैशाख १७ गतेसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करिब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भएको आयोजकले जनाएको छ । यस संस्करणमा ...

Read More »

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह ‘ए’ मा, कुन-कुन देशसँग प्रतिस्पर्धा गर्देछ ?

काठमाडौँ, वैशाख ५ बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् । आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ...

Read More »

आगामी बैसाख २२ देखि २९ गतेसम्म पाँचौ उदयपुर गोल्डकप सञ्चालन हुने

  २०६८ साल बाट सुरु भएको  उदयपुर  गोल्डकप को पाँचौ संस्करण आगामी बैसाख २२ देखि २९ गतेसम्म  सञ्चालन गर्ने मुल आयोजक समितिले सोमबार विहान पत्रकार सम्मेलनकोआयोजना गर्न लागीयकाले प्रतियोगिता भव्य हुनुका साथै खेलाडी र दर्शकहरुका लागि विशेष हुने मुल आयोजक समितिले आज उदयपुर सदमुकाम गाईघाट मा आयोजित  पत्रकार सम्मेलन मार्फत जानकारी दीईएको छ ।  २ लाख देखि बृद्धि गरी ५ ...

Read More »

बार्यन र रियल सेमिफाइनलमै भिड्ने,रोमा ले प्रतिद्वन्द्वी पायो लिभरपुल

३० चैत,एजेन्सी  रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमै भिड्ने भएका छन् ।शुक्रबार भएको ड्रमा १२ पटकको विजेता रियल मडि्रडले जर्मन च्याम्पियन प्रतिद्वन्द्वी पाएको छ । पहिलो लेग म्युनिखमा हुनेछ भने दोस्रो लेग बेर्नाबाउमा हुनेछ । रियल मड्रिडले युभेन्टसलाई हराएको थियो भने बार्यन म्युनिखले सेभियालाई पन्छाएको थियो ।यस्तै लिभरपुलले रोमा प्रतिद्वन्द्वी पाएको छ । लिभरपुलले इंग्लिस लिग लिडर म्यानचेष्टर ...

Read More »

डीपीएलको फाइनल भिडन्त आज

धनगढी, ३० चैत । डीपीएलको फाइनल भिडन्तमा शुक्रवार काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढी प्रतिष्पर्धा गर्दै छन् । दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने पक्का छ । सोमपाल कामीको कप्तानीमा रहेको धनगढीलाई युएइका कप्तान मोमद्ध मुस्ताफाको साथ रहँदा सुवोध भाटी चले जित्ने विश्वास काठमाडौंको छ । पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गरेकाले सोहि लयलाई निरन्तरता दिने ध्यानमा धनगढी ...

Read More »