Home » जिल्ला (page 10)

जिल्ला

धनुषामा करेन्ट लागेर दाजुभाईको मृत्यु

धनुषा, जेठ २२ धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाई रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । ...

Read More »

धरानबाट ८ जना जुवाडे प्रक्राउ

सुनसरी, जेठ २२ सुनसरीको धरानबाट आठ जना जुवाडे पक्राउ परेका छन् । सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । जुवाको खालबाट प्रहरीले नगद ६० हजार रुपैया र तीन बुक ...

Read More »

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मोरङ, जेठ २२ मोरङको रंगेली नगरपालिका – ८ मा सोमबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । को २ त ५०६७ नम्बरको ट्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडी सवार कटहरी गाउँपालिका बस्ने ४० वर्षीया लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । स्थानीय चिसाङ खोलाबाट बालुवा लिएर ...

Read More »

सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

इलाम, जेठ २१ निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर घिमिरे र सञ्जिव मिश्रलाई सफल ...

Read More »

बिर्तामोडमा “मेयर विषादीमुक्त नगर” कार्यक्रम सुरु

झापा, जेठ २१ झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको हो । विषादीको प्रयोग गर्नेलाई निरुत्साहित गर्दै विषादी मुक्त नगर बनाउने कार्यक्रममा कृषकलाई समेट्न अहिले नगरपालिकाले कृषक र कृषकहरुको समूहलाई कृषि सामग्रीसहित जैविक तथा ...

Read More »

शिक्षक महासंघको २५ वुँदे ज्ञापनपत्र

नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे मोरङले स्थानीय तहका शिक्षक कर्मचारीमाथि अनाधिकृत गतिविधि भइरहेको भन्दै नगरपालिका प्रमुख मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २५ वुँदे माग रहेको ज्ञापनपत्र बुझाएको छ

Read More »

भोजपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

भोजपुरको साल्पासिलिछो गाउँपालिका –३ गोथे वजारमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । स्थानीय ४५ वर्षीय हर्क वहादुर राईको कुटाईबाट उनकै श्रीमती ४० वर्षिया मेनुका राईको मृत्यु भएको प्रहरीले जनाएको छ

Read More »

उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौती बन्दै

(सुमन घिमिरे) उर्लाबारी (मोरङ) २० जेठ । फोहोर व्यवस्थापन जग्गा (ल्यान्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिँदै आएको छ । बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोश्रो ठुलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोरको उत्पादन बढेको छ तर त्यसको विसर्जन गर्ने ल्यान्डफिल साइटको अभाव भएको हो । उर्लाबारी नगपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची ...

Read More »

भोजपुरमा श्रीमानको कुटाईबाट मृत्यु

भोजपुर, जेठ २० भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ गोथेबजार बस्ने ४५ वर्षीय हर्कबहादुर राईको कुटाईबाट ४० वर्षकी श्रीमती मेनुका राईको मृत्यु भएको छ । मेनुकालाई शनिबार राती घरायसी झगडा हुँदा पति हर्कबहादुर राईले पेटमा लात्तले हान्दा उनको पिसाब थैलीमा समस्या भएको र सोही कारण आज बिहान १० बजे उनको मृत्यु भएको स्थानीयले प्रहरी चौकी कुलुङमा जानकारी गराएको हो । घटनास्थलमा कुलुङबाट ...

Read More »

यसरी स्वरोजगार बन्दैछन् रोल्पाली महिला

चुलाचौकामा सीमित रहने रोल्पाली महिला सामाजिक तथा आर्थिक सशक्तीकरणका विभिन्न क्रियाकलापमा सहभागी हुन थालेका छन् ।  स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा भएको महिला सहभागिताले उनीहरूलाई यस्ता क्रियाकलापमा सहभागी

Read More »