Home » जिल्ला (page 5)

जिल्ला

एमाले पर्वतले स्थानीय तहमा संयोजक तोक्यो, काे–काे भए संयाेजक ?

मुलुक सङ्घीय संरचनामा गएपछि नेकपा (एमाले) पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन कार्य सुरु गरेको छ

Read More »

अब भाेजपुर–घाेरेटार गाडी सरर

घोरेटार सडक खण्डमा चैत्र १८ गते देखि वस सेवा सञ्चालन हुने भएको छ । पटक पटकको सर्वपक्षिय पहल पछि हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजारसम्म बस सञ्चालन हुने भएको

Read More »

ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो

Read More »

हुरी र असिनाबाट ठूलो क्षति

सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन् । ठूलो परिमाणमा परेको असिनाले अन्नबाली र फलफूलमा ठूलो क्षति पुगेको

Read More »

भोजपुरमा दर्जनौँ हातहतियार फेला

टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ

Read More »

भोजपुरमा ८० प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाइयो

भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाइएको हो

Read More »

तेह्रथुमको पर्यटन गुरुयोजना बनाइँदै

जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ

Read More »

सानाेदुम्मामा ढाका बुनाइ तालिम सुरू

जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं.–५, सानोदुम्मामा ढाका बुनाइ तालिम सुरू भएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति, भोजपुरको आर्थिक तथा प्राविधिक अनुदान सहायतामा तालिम सञ्चालन भएको हो

Read More »