Home » जिल्ला (page 63)

जिल्ला

टक्सार महाेत्सवकाे तयारी पुरा

भाेजपुर, माघ २९ शनिबारबाट शुरू हुने टक्सार महाेत्सवकाे तयारी पुरा भएकाे छ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा शनिबारबाट महाेत्सव शुरू हुँदैछ । महाेत्सवकाे उद्घाटन उप प्रधान तथा रक्षा मन्त्री भिम रावलले गर्देछन् । दुई सय बर्ष पुगेकाे अवसरमा हुन लागेकाे द्धी शतबार्षिकी टक्सार महाेत्सव २०७२ ले रूग्ण अवस्थामा पुगेकाे टक्सारकाे ...

Read More »

अखिल सचिवमा मक्कर खड्का उठ्दै

भाेजपुर, माघ २७ भाेलिबाट शुरू हुने अनेरास्ववियुकाे केन्द्रिय सचिव पदमा मक्कर खड्का उठ्ने भएका छन् । खड्का अखिलकाे खुल्लातर्फबाट सचिव पदमा उठ्न लागेका हुन् । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ मा जन्मिएका ३२ बर्षीय युवा विद्यार्थी नेता खड्का विद्यालयतहबाटै अखिलकाे राजनीतिमा सक्रिय भएका थिए । २०५६ सालमा सिद्देश्वर माविमा पढ्दादेखी नै उनी अखिलमा अाबद् भएका हुन् । त्यतिबेला उनि विद्यालयमा सह–सचिवकाे ...

Read More »

भाेजपुरका काे-काे विद्यार्थी नेता अखिलमा उठ्दैछन् ?

भाेजपुर, माघ २६ नेकपा–एमालेकाे भातृ संगठन अनेरास्ववियुलाई यतिबेला चुनावी गर्मी बढेकाे छ । २७ गतेबाट उद्घाटन हुने भनिएकाे २२ अाैं राष्ट्रिय महाधिवेशन पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील काेइरालाकाे निधनले एक दिन पछाडी धकेलिएकाे छ । याे राष्ट्रिय महाधिवेशनमा भाेजपुरबाट अाधा दर्जन विद्यार्थी नेता चुनावी मैदानमा उत्रिने पक्का–पक्की भएकाे छ । अखिलका बर्तमान सचिवालय सदस्य मक्कर खड्का सचिव पदमा उठ्ने ...

Read More »

क्रान्तिकारी पत्रकार संघमा राजन

भाेजपुर, माघ २५ क्रान्तिकारी पत्रकार संघ भोजपुरको अध्यक्षमा राजन  समीप चयन भएका छन् । संघको पहिलो जिल्ला अधिबेशनबाट समीप सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । संघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष टि.एल विश्वाकर्मा, सचिव मकर तामाङ, सह सचिव जमुना राई, कोषाध्यक्ष मनिता खिम्दुङ, लगायत ११ सदस्यिय जिल्ला समिती गठन भएको छ । प्रदेश नं १ का सचिवलय सदस्य अवतार राईका प्रमुख आतिथ्य तथा एकिकृत नेकपा ...

Read More »

नन्दमणी बने भाेजपुर कांग्रेसकाे सभापति

भाेजपुर, माघ २५ नेपाली कांग्रेस भाेजपुरकाे १३ अाैं जिल्ला अधिवेशनबाट नन्दमणी राई सभापतिमा निर्वाचित भएका छन् । साेमबार भएकाे निर्वाचनकाे मतपरिणाम अनुसार उनका प्रतिद्वन्दी बिरबल राईलाई एक सय २० मत अन्तरले हराउँदै राई सभापतिमा निर्वाचित भएका हुन् । नन्दमणीले ३३१ मत ल्याए भने बिरबलले २११ मत मात्र ल्याएका थिए । नन्दमणी संस्थापन पक्षका हुन् भने बिरबल देउवा टिमका हुन् । ...

Read More »

भाेजपुर कांग्रेसकाे सभापतिमा काे-काे भिड्दैछन्

भाेजपुर, माघ २५ नेपाली कांग्रेस भाेजपुरकाे १३ जिल्ला अधिवेशनमा संस्थापन पक्ष र देउवा पक्षका उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएकाे छ । संस्थापन पक्षकाे नेतृत्व गर्दे नन्दमणी राई र देउवा पक्षकाे नेतृत्व गर्दे बिरबल राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सभापतिका लागि यतिबेला मनाेनयन दर्ता हुँदैछ । केन्द्रदेखी जिल्ला तहसम्मै कांग्रेसकाे गुटबन्दी तिब्र बनेकाे छ । अन्य सचिव काेषाध्यक्ष र जिल्ला कार्य ...

Read More »

भोजपुर कांग्रेसमा संस्थापन पक्ष बलियो

भोजपुर, माघ २३ नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा भोजपुरमा संस्थापन पक्ष बलियो देखिएको छ । क्षेत्रिय सभापति तथा महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार भएको निर्वाचनको मत परिणाम अनुसार संस्थापन पक्ष बलियो देखिएको हो । दुई क्षेत्र रहेको भोजपुरमा क्षेत्रिय सभापतिमा भने दुबै पक्षका सभापति चयन भएका छन् । क्षेत्र नं १ मा देउवा पक्षका पुष्प कुमार तामाङ ...

Read More »

भोजपुर कांग्रेसमा को-कताका आए ?

भाेजपुर, माघ २३ नेपाली कांग्रेसकाे अाशन्न १३ अाै महाधिवेशनका लागि भाेजपुरबाट महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । शुक्रबार भएकाे निर्वाचनकाे मत परिणाम शनिबार बिहान सार्वजनिक भएकाे छ । प्राप्त विवरण अनुसार क्षेत्र नं १ काे क्षेत्रिय सभापतिमा देउवा पक्षका पुष्प कुमार तामाङ निर्वाचित भएका छन् । उनले देउवा पक्षकै जनक घलेलाई पराजित गरेका हुन् । तामाङले १७१ मत प्राप्त गरे ...

Read More »

राष्ट्रपतिकाे अर्थ-राजनीतिक विज्ञमा धनहर्क

काठमाडाैं, माघ २२ राष्ट्रपति विद्यादेवी भण्डारीले अाफ्नाे अर्थ राजनीतिक विज्ञमा पूर्व सांसद धनहर्क राईलाई नियुक्त गरेकी छन् । राई भाेजपुरबाट दुई पटक निर्वाचित सांसद बनेका ब्यक्ति हुन् । राई २००६ सालमा भाेजपुरकाे दक्षिणी क्षेत्र हाेम्ताङ गाविस ८ गुर्तुममा जन्मिएका हुन् । उनी २०४८ र २०५१ सालमा भाेजपुरकाे क्षेत्र नं ३ र २ बाट निर्वाचित भएका थिए । राई अर्थशास्त्र विषयमा ...

Read More »

भोजपुरे चेली इराकमा बिचल्ली

कुबेत, माघ २० इराकमा एक नेपाली चेली बिचल्लीमा परेकी छिन्। भोजपुर हसनपुर गाविस ४ घर की मनिषा राई बिचल्लीमा परेकी हुन्। उनले दुबईको कम्पनीमा जाने भनि एप्लाई गरेको तर उनलाई मिराकल म्यानपावर प्रा लि काठमाण्डौंका एजेन्ट बमबहादुर गुरुङले बिभिन्न प्रलोभन देखाई ४ महिना पहिले भारत हुँदै दुबई भएर ईराक पठाएको बताएकी छिन्। इराक पुगेपछि प्रेमिका तामाङले उनलाई रिसिभ गरेको र कम्पनीमा नभई ...

Read More »