Home » देश (page 250)

देश

डोटीमा जीप दुर्घटना : ९ जनाको मृत्यु, ६ घाइते

डोटीमा शुक्रबारराति जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि सात जना घाइते भएका छन् । डोटीको दिपायलबाट बोगटान गाउँपालिका, चबराचौताराको लागि छुटेको

Read More »

भरतपुर वडा नम्बर १९ मा मतगणना सुरु

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा राती साढे १० बजे देखि मतगणना सुरु भएको छ । यो वडामा आजै पुन मतदान भएको थियो । मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि हुने पनि वैठकले निर्णय गरेको छ । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये

Read More »

पहिरोले एकै परिवारका चार सहित छ जनाको मृत्यु

घरमाथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । अठसठ्ठी वर्षीय मणिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ

Read More »

भरतपुर १९ मा कति मत खस्यो ?

काठमाडौं, साउन २० चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतदान सम्पन्न भएको छ । माओवादी कार्यकर्ताले मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि पुनः आज मतदान भएको थियो । यहाँ २८७० मत खसेको बताइएको छ । यो मत पहिलेको भन्दा २३ मत कम हो ।  यो वडामा कुल ३७९७ मतदाता थिए ।

Read More »

विदेशमा मृत्यु भएका कामदारका छोराछोरीले पाए छात्रवृत्ति

रुकुमबाट वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन्। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको

Read More »

चितवन कारागारमा क्यान्सर रोगी कैदी, चार जनाको मृत्यु

चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको

Read More »

भरतपुर–१९ मा पुनः मतदान शुरु

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद

Read More »

भरतपुर–१९ मा आज मतदान हुँदै, सेनासहितको सुरक्षा घेरा

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनको पुनस् मतदान आज हुँदैछ । कडा सुरक्षा व्यवस्थापनकाबीच मतदान हुँदैछ । एउटै वडाका लागि ६ वटा केन्द्रमा ३६ कर्मचारीसहित ठूलो

Read More »