Home » देश (page 3)

देश

डा भट्टराई अस्पतालबाट डिस्चार्ज

मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई आज घर फर्किनुभएको छ । डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो

Read More »

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ

Read More »

कास्कीको माछापुच्छ्रेमा भीषण बाढी पहिरो, १३ घर बगायो

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलबार राति भीषण बाढी पहिरो गएको छ । पहिरोसंगै आएको बाढीले १३ घरमा पूर्ण क्षति पुगेको छ। बाढीले रिभानका हुम्दी डाँडागाउँ र लाम्पाटाका

Read More »

प्रधानमन्त्री देउवाद्वारा रक्षा मन्त्रालयको भवन शिलान्यास

दुई वर्षअघि २०७२ बैैशाख १२ गतेको विनाशकारी भूकम्पबाट रक्षा मन्त्रालयको भनव क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माण गर्ने कार्य सुरु भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालो

Read More »

कांग्रेसले प्रदेश नं २ मा कार्यकर्तालाई दियो अहिलेसम्मकै ठूलो निर्देशन, के-के छ ? जान्नुहोस्

नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई

Read More »

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, लगायो गम्भीर आरोप(विज्ञप्तिसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी फुटेपछि आज बसेको पहिलो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी फुटाउन

Read More »

दुई महिलालाई भारतमा विक्री गरेका युवक अर्कीलाई लैजाँदै थिए, यसरी परे प्रहरी फन्दामा

मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

Read More »

गोलेले तोडे गोसाँइकुण्ड नजाने परम्परा, के थियो नजाने कारण ?

गोलेथरका मानिसले गोसाँईथान जान हुँदैन भन्ने पुरानो परम्परा तोड्दै एक राष्ट्रसेवकले गोसाइँकुण्डको यात्रा सफलतासाथ सम्पन्न गरेका छन् ।  गोसाइँकुण्ड गाउँपालिकामा नायब सुब्बास्तरको सचिव पदमा

Read More »

दिवङ्गतको सम्झना गर्दै अाज ‘गाइजात्रा’ : उपत्यकामा सार्वजनिक विदा

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई

Read More »

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय, कहिले जाँदैछन् ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत

Read More »