Home » देश (page 30)

देश

ग्यास बुलेट त्रिशूलीमा खस्यो

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ

Read More »

नवराज सिलवाल पनि अभिभावक बने

ललितपुर, ९ बैशाख । नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका प्रतिनिधिसभाका सांसद नवराज सिलवाल ललितपुरको लेलेस्थित सरस्वती आधारभूत सामुदायिक विद्यालयको अभिभावक बनेका छन् ।सांसद सिलवालले आइतबार  नल्लु ४ का विद्यार्थी अभि तामाङको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराए । सांसद सिलवालले बालकको कक्षा १० सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने भएका छन् ।नेपाल सरकारको विद्यार्थी भर्ना अभियानकै सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली, ...

Read More »

ट्राफिक प्रहरीले महिलामाथि एसिड हाने

चितवनको रत्ननगरमा ट्राफिक प्रहरी नायव निरीक्षकले एक महिलामाथि एसिड हानेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले सोही ठाउँमा भाडामा बस्ने कल्पना श्रेष्ठमाथि एसिड हानेका

Read More »

पूर्व डिआईजी गोविन्द निरौला सुन प्रकरणमा पक्राउ

काठमाडौं ९ बैशाख,।३३ किलो सुनकै तस्करीमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीले आज पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।  साँढे ३३ केजी सुन प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख रहेका वेला डिआईजी गोविन्द निरौला पनि सुन तस्करीमा रहेको बुझिएको छ । प्रहरीले ३३ किलो सुन प्रकरणमा संलग्नहरुलाई हरेक दिनजसो पक्राउ ...

Read More »

काठमाडौंका होटलबाट यौन व्यवसायमा संलग्न ३४ पक्राउ

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन

Read More »

कम्युनिष्ट पार्टी स्थापना दिवसः संयुक्त कार्यक्रममा तनाव (तस्बीरसहित)

कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले आज राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा तनाव सृजना भएको छ । संयुक्त रुपमा आयोजना गरेको

Read More »

प्रचण्डद्वारा प्रेस वक्तव्य राजी, गरे यस्तो आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको

Read More »

खाजा घरको आवरणमा यौन व्यवसाय, एकै रातमा ३४ जना पक्राउ

शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा प्रहरीले यौन व्यवसायमा संलग्न ३४ जना पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुले गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय

Read More »

एमाले–माओबादी एकताः यसरी पनि खोजिदैछ सहमति

यसअघि निर्वाचनका क्रममा भएका सहमतिअनुसार पार्टी एकता गर्न दवाव परेपछि पर्वसहमतिलाई कार्यान्वयन गर्न एमाले–माओबादी जसरी पनि पार्टी एकता गर्ने तयारीमा जुटेका छन् । केन्द्रीय कमिटी

Read More »

ठमेलबाट पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । वैशाख,  ८ ठमेल क्षेत्रबाट आज साझ ६ बजे तिर एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा हेटौंडाा घर भई निजगढ बस्ने २० वर्षीय पुकार शिकारी छन् उनको साथबाट मेड इन यूएसए लेखिएको ७.९९ एमएम पेस्तोल र म्यागजिनमा लोड गरेको पाँच राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्र. नि.बसन्त आचार्यको नेतृत्वको टोलीले उनलाई ज्याठाबाट पक्राउ ...

Read More »